धनकुटा । २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटामा नेकपा एमालेले ‘क्लीन स्वीप गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा आएर तत्कालीन जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरे । त्यसको पाँच वर्षपछि फेरि एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको छ...