पाल्पाको रिब्दीकोट ः २ र ३ मा एमाले १ मा काँग्रेस, विजयी  

f.title
निशान न्युज Ashad 16, 2074

पाल्पा, । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् । वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६ सय ४ मत प्राप्त गरी विजयीभएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५ सय ६३ मत प्राप्त गरेको हो । त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा ह...

हिलाम्मे सडक, जोखिम यात्रा

हिलाम्मे सडक, जोखिम यात्रा

Ashad 16, 2074 पर्वत । पर्वतको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक बर्खा लागेसँगै जोखिमपूर्ण बनेका छन् । मुख्य सडकसहित सञ्जालका सडक हिलोका कारण जोखिमयुक्त भएका हुन् । बाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सड...

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्...

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी

Ashad 16, 2074 भोजपुर, । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाले विजयी भएको छ । भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह व...

कांग्रेसलाई पछि पार्दै राजपा ः कपिलवस...

कांग्रेसलाई पछि पार्दै राजपा ः कपिलवस्तु नगरपालिका

Ashad 16, 2074 कपिलवस्तु, । कपिलवस्तु नगरपालिकामा काँग्रेसलाई पछि पार्दै राजपाका स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त गरेका छन् । कांग्रेसका किरण सिंहल...

धनकुटा नपा वडा नं. ३ मा नयाँ शक्तिल...

 धनकुटा नपा  वडा नं. ३ मा नयाँ शक्तिले पनि खोल्यो खाता

Ashad 16, 2074 धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्षले बिकास घिमिरे २ सय ९० मत ल्याएर बिजयी भएका छन् ।

बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस...

बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस विजयी

Ashad 16, 2074 बाजुरा, । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् । सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले ३ हजार ५ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम ...

करेन्ट लागेर वृद्धको मृत्यु

करेन्ट लागेर वृद्धको मृत्यु

Ashad 16, 2074 नुवाकोट, । काठ चिर्ने क्रममा करेन्ट लागेर विदुर नगरपालिका– १२ चारघरेका मानबहादुर तामाङको मृत्यु भएको छ । आफ्नै फर्निचर उद्योगमा काठ चिर्दै गर्दा करेन्ट लागेर घाइते भएका ७० वर्षका तामाङको उपचारको क्रममा शुक्रबार त्रिशूली ज...

थानकोटबाट लागुऔषधसहित ३ पक्राउ

थानकोटबाट लागुऔषधसहित ३ पक्राउ

Ashad 16, 2074 काठमाडौँ, । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का ...

पाख्रिबास नपामा वडा नं. १ एमालेका प्य...

पाख्रिबास नपामा वडा नं. १ एमालेका प्यानलै विजयी

Ashad 16, 2074 धनकुटा । पाख्रिबास नगरपालिका वडा नम्बर १ मा एमालेका अध्यक्ष हेमबहादुर पाण्डेसहित प्यानलै विजयी भएको छ । उनले २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका भैरव अधिकारीले १ सय ९८ मत प्राप्त गरेका छन् ...

सुनसरीमा मतगणना जारी, काँग्रेस अगाडि

सुनसरीमा मतगणना जारी, काँग्रेस अगाडि

Ashad 16, 2074 इटहरी, । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले दोस्रो स्थान हासिल गरिरहेक...

पराजुली प्रधानन्यायाधीशमा सिफारिस  

पराजुली प्रधानन्यायाधीशमा सिफारिस   

Ashad 15, 2074 काठमाडौँ,। संवैधानिक परिषद्को आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको परिषद्को बैठकमा...

दाङमा काँग्रेसले खोल्यो खाता

दाङमा काँग्रेसले खोल्यो खाता

Ashad 15, 2074 दाङ । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ । अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण...

मस्य्राङदी गाउँपालिकाको निर्णय जमिन ब...

मस्य्राङदी गाउँपालिकाको निर्णय जमिन बाझो राख्न नपाइने

Ashad 15, 2074 लमजुङ । उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँजो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा...

सोलुखुम्बुमा काँग्रेसको विजयी सुरुवात,

सोलुखुम्बुमा काँग्रेसको विजयी सुरुवात,

Ashad 15, 2074 सोलुखुम्बु, १५ असार । सोलुखुम्बु जिल्लामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । दुई वटा गाउँपालिकाको ४ वडामा नेपाली काँग्रेसको प्यानलले नै जितेको छ । निर्वाचन अधिकृतका अनुसार, लिखुपिके गाउँपालिकाको १ र ५, सोताङ गाउँपा...

गुल्मीको दरबार गाउँपालिकामा एमालेको प...

गुल्मीको दरबार गाउँपालिकामा एमालेको प्यनल विजयी

Ashad 15, 2074 गुल्मी । गुल्मी जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा रामबहादुर पल्लीले ७ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६ सय ५८...

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...