सिरहामा वडामा तीन दलको अग्रता

निशान न्युज Ashwin 3, 2074

लहान । सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन...

मतगणना स्थलमा थप सुरक्षा, तालिम प्राप...

मतगणना स्थलमा थप सुरक्षा, तालिम प्राप्त कुकुर परिचालन  गरियो

Ashwin 3, 2074 राजविराज । सप्तरीको मतगणना स्थलमा थप सुरक्षा दिनकोलागी तालीमप्राप्त कुकुर परिचालन गरिएको छ। राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर ...

गोलभेँडा खेतीमा आत्मनिर्भर बन्दै बागल...

गोलभेँडा खेतीमा आत्मनिर्भर बन्दै बागलुङका स्थानीयबासी

Ashwin 3, 2074 बागलुङ । गोलभेँडा उत्पादनमा जिल्ला नै आत्मनिर्भरोन्मुख बन्दै आएके छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने...

किशोरी मृतावस्थामा फेला

किशोरी मृतावस्थामा फेला

Ashwin 3, 2074 कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ११ रेहरामा मंगलबार एक युवती मृतावस्थामा फेला परेकी छन् । रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको...

धनुषामा मतगणना जारी

Ashwin 3, 2074 धनुषा । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना नै जारी छ ।  निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिका...

सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप...

सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय

Ashwin 3, 2074 पोखरा । कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५ सय जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा स...

छुटेका भूकम्पपीडितको लगत संकलन जारी, ...

छुटेका भूकम्पपीडितको लगत संकलन जारी, १२ स्थानीयतहमा १६ इञ्जिनियर परिचालन

Ashwin 3, 2074 नुवाकोट । भूकम्पका कारण आवास गुमाएका भूकम्पपीडितको लगत संकलन जारी, १२ स्थानीयतहमा १६ इञ्जिनियर परिचालनतर गरिएको छ । लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त र...

बरहथवा नगरपालिका १८ नं.वडामा फोरम नेप...

बरहथवा नगरपालिका १८ नं.वडामा फोरम नेपालको प्यानल विजयी

Ashwin 3, 2074 सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं.१८ मा संघीय समाजवादी फोरम नेपाललको पुरा प्यानलन विजयी भएका छन् । फोरम नेपालबाट मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भएका छन् ।

सडक दुर्घटनामा परि एकको मृत्यु

सडक दुर्घटनामा परि एकको मृत्यु

Ashwin 3, 2074 काठमाडौँ । गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर...

टिकट कालोबजारी गर्ने ३० पक्राउ

टिकट कालोबजारी गर्ने ३० पक्राउ

Ashwin 3, 2074 काठमाडौँ । चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना पक्राउ परेका छन् । दसैंका लागि टिकट खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रह...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

Ashwin 3, 2074 काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाच...

विमानस्थलमा एयर ट्राफिक जाम

विमानस्थलमा एयर ट्राफिक जाम

Ashwin 3, 2074 बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछ...

आमाको अन्तिम संस्कार रोकि मतदान गरियो

आमाको अन्तिम संस्कार रोकि मतदान गरियो

Ashwin 3, 2074 गौशाला । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार समेत रोकियो । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार बिहान मृत्यु भएकी आमाको शव लार्ई यथावत राखी दिनभर निर्वाचन स्थलमा लाइनमा बसे...

२ लाख नगद सहित ६ जना जुवाडे पक्राउ

२ लाख नगद सहित ६ जना जुवाडे पक्राउ

Ashwin 3, 2074 पोखरा । जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ लाख २६ हजार ६ सय १५ नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा ...

ट्रक दुर्घटना चालकको मृत्यु

ट्रक दुर्घटना चालकको मृत्यु

Ashwin 3, 2074 हेटौँडा । हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडीमा दुर्घटना भएको छ । मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८ सय मिटर तल खसी दुर्घटना हुँदा सो ट्र...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...