भारतीय लोकसभा चुनावः नरेन्द्र मोदीको बिजेपी विजय उन्मुख

निशान न्युज Jesha 9, 2076

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् ।अहिलेसम्मको मत परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ । राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भ...

भारतीय लोकसभा चुनावः दक्षिण भारतीय चल...

Jesha 9, 2076 काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन् । बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।  उनले २३ ह...

भारतीय लोकसभा चुनाव : चुनावी परिणाम स...

Jesha 9, 2076 नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यम पञ्जाबकेशरीले जनाएको छ । मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात ...

भारतीय लोकसभा चुनाव : चर्चित युवा कन्...

Jesha 9, 2076 नयाँ दिल्ली ।  भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा बिजेपी नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ भाजपाका उमेद्बार ...

भारतीय लोकसभा चुनावः बीजेपी एक्लैले ब...

Jesha 9, 2076 नयाँ दिल्ली । भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको ह...

अमेरिकी राजदूतको योजनाप्रति सरकारको चासो

Jesha 9, 2076 काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भन्दै सुरु गर्ने घोषणा गरेको ‘राजदूतसँग गफगाफ’ सिरिजप्रति परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ ।परराष्ट्र स्रोतका अनुसार राजदूतले तयार...

भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणन...

Jesha 9, 2076 काठमाडौं ।  भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने ...

भारतमा नरेन्द्र मोदीको पार्टीलाई भोट ...

Jesha 8, 2076 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी  भारतीय जनता पार्टीलाई भोट दिएको भन्दै एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो । सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्री...

निर्वाचन परिणाममा विवाद ६ जनाको मृत्यु

Jesha 8, 2076 जकार्ता । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय समयाअनुसार ...

भारतमा एक चर्चित टिकटक सेलिब्रिटी जिम...

Jesha 8, 2076 नयाँ दिल्ली । दिल्लीको नजफगढ इलाकामामा टिकटमा सेलिब्रिटी बनेका एक युवकको हत्या भएको छ । अहिलेको चर्चितमोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको हो ।  उनलाई मंगलबार बिहान सवा पाँच बजेको...

अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसह...

Jesha 8, 2076 काठमाडौं, जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो ।तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड स...

जुत्ता निर्माण कम्पनीहरुले अमेरिकी रा...

Jesha 8, 2076 वासिंटन । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधा...

ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा...

Jesha 8, 2076 लन्डन । बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई अपील गरेकी छन् । प्रधानमन्त्री मेले यो प्रस्ताव संसद्बाट पास गर्ने अन्तिम मौका भएको समेत बताइन् । उनले संसदले युरोपेली संघबाट अलग हुने विधेयकको...

भारतको अरुणाचलमा विद्रोहीको आक्रमण, ए...

Jesha 7, 2076 एजेन्सी ।  भारतको अरुणाचल प्रदेशमा विद्रोहीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। तिरप जिल्लामा मंगलबार भएको आक्रमणमा सांसद तिरंग अबो अबोहको मृत्यु भएको हो। उनी हालै एनपीपीबाट विधानसभाको निर्वाचनमा उठेका थिए।नेसनल सोसलिस्ट काउन्सिल अ...

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

Jesha 7, 2076 वासिङ्टन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ ।अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोर...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...