एक्जिट पोलमा देखिएको बीजेपीको अग्रता विपक्षीद्धारा अस्वीकार

निशान न्युज Jesha 6, 2076

नयाँ दिल्ली ।  आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन् । एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन् । प...

ब्राजिलको एक बारमा बन्दुकधारीले अन्धा...

Jesha 6, 2076 ब्राजिल । ब्राजिलको एउटा बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरी भेगमा रहेको  बेलम शहर नजिकको बारमा   गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुले बत...

युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार

Jesha 6, 2076 काठमाडौं । बैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्धार गरिएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको ज...

भारतमा पुन: मोदी, मत सर्वेक्षणमा भाज...

Jesha 6, 2076 नयाँ दिल्ली । भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बह...

इजिप्टमा पर्यटक सवार बसमा विस्फोट, १६...

Jesha 6, 2076 कायरो  । इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा...

नाइजेरियामा बोको हरामद्धारा १३ जना गा...

Jesha 5, 2076 चाड  । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ ।सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण ...

भारतमा लोकसभा चुनाव अन्तर्गत आज अन्ति...

Jesha 5, 2076 काठमाडौ । लोकसभा चुनाव अन्र्तगत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनाव अन्र्तगत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागि...

दक्षिणी इराकमा रहेकाे अमेरिकी तेल कम्...

Jesha 5, 2076 एजेन्सी । अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई खाली गरेको अल अरेबिया टेलिभिजनले शनिबार जनाएको छ।कम्पनीले शुक्रबारदेखि कामदारलाई उक्त क्षेत्रबाट खाली गरी अन्यत्र पठा...

नाइजेरियामा बोको हराम लडाकूद्धारा १० ...

Jesha 4, 2076 अबुजा । नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरु...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी के...

Jesha 4, 2076 नयाँ दिल्ली । हिन्दुत्वको अभियान सहित राजनीतिमा सक्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  प्रचारप्रसारबाट टाढा भए पनि मिडियालाई आफू केन्द्रित पार्न केदारनाथ पुगेका हुन् । भारतीय मिडियाले बिहानैदेखि केदारनाथमा मोदीका गतिविधिलाई प्रत्यक्ष प्रसारण ग...

आम आदमी पार्टीका नेता केजरीवालद्धारा ...

Jesha 4, 2076 नयाँदिल्ली । आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तिम समयमा आएर मत दायाँबायाँ भएको बताएका छन् । दिल्लीबाट चुनावी प्रतिस्पर्धामा रहेका केजरीवालले अन्तिम समयमा आएर मुस्लिमहरुको भोट कांग्रेसतर्फ गएको भन्दै घुमाएर आफ्न...

बस दुर्घटनामा पाँचको मृत्यु ३० जना घाइते

Jesha 4, 2076 लखनउ । भारतको लखनउमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तिब्रगतिमा गुडिरहेको बस ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको अधिकारीले बताएका छन् । उक्त दुर्घटनामा ३० जना घाइते भएका छन् । दिल्लीबाट यात्रु लिएर बिहार जाँदै गरेको सो बस शनिबार अगरा राज...

क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनि...

Jesha 4, 2076 वासिंटन । अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाएको छ । अमेरिकाको यो कदमपछि उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा सहमति जुट्ने संकेत देखिएको छ ।अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँदै आएको २५...

धम्कीपछि पत्रकारको गोली हानी हत्या

Jesha 3, 2076 मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।      हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाक...

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

Jesha 3, 2076 एडेन । यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् ।द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।  हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...