इट्टा भट्टामा काम गर्ने किशोरीको सामुहिक बलात्कार हत्या

काठमाडौँ । किशोरीलाई सात जनाले सामुहिक बलातकार गरि जिउँदै जलाएको घटना बाहिर आएको छ । सामुहिक बलात्कारपछि जिउँदै जलाउने ७ जना विरद्ध मुद्धा दर्ता गरिएको छ । बलात्कारपछि हत्याको आरोप लागेका ती सात युवालाई प्रहरीले पक्राउ गर्न नसकेको पिडितको आरोप छ ।

यो घटना भारतमा घटेको हो । इटा भट्टामा काम गर्न ती युवतीको सामुहिक बलात्कारपछि जलाएर हत्या गरेको पिडितका बुलाले प्रहरी समक्ष बताएका छन् । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...