काठमाडौं । युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।
दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालय...
फाल्गुन २१, 2078 किभ । जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् ।
राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सल...
फाल्गुन २१, 2078 काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक अडानको आलोचना भइरहेका बेला पश्चिमी मुलुकका नेताहरूको नीतिमाथि पनि प्रश्न उठिरहेको छ ।
यस आक्रमणको समाचारमा पश्चिमी सञ्चार माध्यमको कथित पू...
फाल्गुन १८, 2078 एजेन्सी । युक्रेनको खारकिएभ शहरमा प्रहरी विभागको एउटा भवनमा रकेटद्वारा हमला भएको छ । यूएनआईएएन समाचार एजेन्सीले यस्तो रिपोर्ट दिएको हो । युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको ...
फाल्गुन १६, 2078 काठमाडौँ । संसारको सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।
एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सिएनएनले उल्लेख गरेको छ ।
राजधानी किभको विमानस्...
फाल्गुन १३, 2078 काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले...
फाल्गुन १३, 2078 काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन् ।
रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्...
फाल्गुन ५, 2078 काठमाडौं । कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने, छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ। भारत–म्यानमार सी...
माघ २४, 2078 एजेन्सी । उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।
संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी ग...
माघ २१, 2078 एजेन्सी । बेइजिङरचीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछिम पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको ...
माघ १४, 2078 एजेन्सी । मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् ।
देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला ...
माघ १४, 2078 एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयल...
माघ ११, 2078 एजेन्सी । भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरासहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ ।
हिजो (सोमबार) राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो । दुर्घटना वर्धा नजिकै तुलजापुर राष...
माघ ९, 2078 एजेन्सी । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ ।...
पुष २९, 2078 काठमाडौं । कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।
‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस...