भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै , द्रौपदी र यशवन्तबीच प्रतिस्पर्धा

India flag

काठमाडौँ । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।

आज साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।

राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...