काभ्रेकी कोरोना संक्रमित महिलाको धुलिखेलमा मृत्यु

Dead ihx8ctnygo 19

काभ्रे । काभ्रेमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिकाकी एक महिलाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । जसमा ८ पुरुष र ६ महिला रहेका छन् । त्यस्तै अन्यत्र स्थायी घर भई काभ्रेमा उपचार क्रममा ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...