कोरोनाले कोशी अस्पताल विराटनगरमा १ जनाको मृत्यु

f.title
निशान न्युज Shrawan 30, 2077

विराटनगर । कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका एक जना छन् । कोशी अस्पतालमा उपचारको क्रममा सिराहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पंकज गुुप्ताको बिहीबार राति म...

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

Shrawan 30, 2077 भरतपुर । भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लाग...

थप ५ सय २५ जनामा कोरोना पुष्टि, कुल स...

थप ५ सय २५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २४ हजार ९५७ पुग्यो

Shrawan 29, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा म...

हेटौडामा १० प्रहरीसहित ३७ जनामा कोरोन...

हेटौडामा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

Shrawan 29, 2077 हेटौंडा । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । विशेष गरी प्रहरी, बारा, पर्सा तथा रौतहटबाट मकवानपुर आएकाहरुमा कोरोना संक्रमण पाइएको छ । बिहीबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा...

आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

Shrawan 29, 2077 पर्सा । आज पर्सामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएका हुन् । आज संक्रमण पुष्टि भएकामा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति...

बिहीबार बिहानै प्रदेश २ मा ६६ जनामा क...

बिहीबार बिहानै प्रदेश २ मा ६६ जनामा कोरोना संक्रमण

Shrawan 29, 2077 काठमाडौं । बिहीबार विहानै पर्सा, बारा र सप्तरीमा गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको प...

टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना...

टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल

Shrawan 29, 2077 काठमाडौँ । टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ । २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ...

प्रत्येक घण्टा १४ संक्रमित थपिँदै, अब...

प्रत्येक घण्टा १४ संक्रमित थपिँदै, अब कोरोनाबाट कसरी जोगिने ?

Shrawan 29, 2077 काठमाडौँ । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।  स्वास्थ...

प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

Shrawan 28, 2077 धनकुटा । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठ (जुली) लाई कोरोना संक्रमण पुष्टि भएको हो । उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिए...

काठमाडौँ उपत्यकामा संक्रमित संख्या बढ...

काठमाडौँ उपत्यकामा संक्रमित संख्या बढ्ने क्रम तिब्र, एकैदिन थपिए १३८ संक्रमित

Shrawan 28, 2077 काठमाडौँ ।  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका  १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य म...

थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना सं...

थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमित संख्या २४ हजार नाघ्यो

Shrawan 28, 2077 काठमाडौँ । छिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्र...

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ...

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु

Shrawan 28, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप दुई जनाको मुत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै किस्ट अस्पतालमा एक / एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मेडिसिटी अस्पतालमा जन...

प्रचण्ड निवासमा थप २ जनालाई कोरोना सं...

प्रचण्ड निवासमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि

Shrawan 28, 2077 काठमाडौँ  । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले नेपालखबरलाई ज...

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर...

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर गिरीको काठमाडौंमा मृत्यु

Shrawan 28, 2077 काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । ७३ वर्षीय गिरी १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना...

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालम...

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु

Shrawan 28, 2077 बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाक...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...