बाग्लुङमा १३ जना मजदुरमा कोरोना भाइरस संक्रमण पुष्टि

f.title
निशान न्युज Shrawan 24, 2077

बाग्लुङ । बाग्लुङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । उनीहरुमध्ये १ हजार ४ सय ४३ जना निको भइसकेका छन् । शनिबार निर्माणाधिन धौलागिरी अञ्चल ...

काठमाडौं उपत्यकामा १३६ ठाउँ कोरोनाको ...

काठमाडौं उपत्यकामा १३६ ठाउँ कोरोनाको उच्च जोखिम, कुन–कुन ठाउँमा छ जोखिम ?

Shrawan 24, 2077 काठमाडौं । सरकारले साउत ८ गते लकडाउन खुलाएपछि देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो दुईसाता यता मृतकको संख्या पनि ह्वात्तै बढेको छ । कतिपय जिल्लाहरुमा त कोरोना ससंक्रमण समुदायमा फैलिएपछि त्रास लकडान नै ...

पर्साको बहुदरमाई नगरपालिकाका मेयर साह...

पर्साको बहुदरमाई नगरपालिकाका मेयर साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

Shrawan 24, 2077 वीरगञ्ज । समुदायमा कोरोना संक्रमण बढ्दै गएका बेला पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहलाई पनि ...

कोरोना महामारीमा मानसिक स्वास्थ्य बिग...

कोरोना महामारीमा मानसिक स्वास्थ्य बिग्रियो ? डिप्रेसनबाट कसरी बच्ने ?

Shrawan 24, 2077 कोरोना महामारीले ल्याएको अनिश्चितता, बदलिएको दैनिकी, आर्थिक समस्या तथा सामाजिक दूरीले सबैको जीवनमा धेरै परिवर्तन ल्याएको छ। एकातिर हामी आफ्नो स्वास्थ्यलाई लिएर सबै चिन्तित छन् भने अर्कोतिर कतै कोरोना लागिहाल्ने त होइन भनेर...

सुदूरपश्चिममा झण्डै ४० हजारको पीसीआर ...

सुदूरपश्चिममा झण्डै ४० हजारको पीसीआर परीक्षण

Shrawan 24, 2077 धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म झण्डै ४० हजारको पीसीआर परीक्षण गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म संकलित ४० हजार ५ सय ३७ थ्रोट स्वाब नमुना मध्ये शुक्रबार सम्म ३९ हजार ८३ को परीक्षण भई नति...

लोक गायक प्रेमराजा महत दम्पतीलाई कोरो...

लोक गायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

Shrawan 24, 2077 काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी पत्नी कविता केसी महतमा कोरोना संक्रमण दे...

काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ भदौ...

काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ भदौसम्म बन्द हुनेछन् यी सेवा

Shrawan 23, 2077 काठमाडौँ । कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने सेवा घटाएका छन् । आज काठमाडौं, भक्तपुर र ललीतपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले २५ साउनदेखि ८ ...

कोरोनाका कारण थप ५ जनाको मृत्यु , कुल...

कोरोनाका कारण थप ५ जनाको मृत्यु , कुल मृतकको संख्या ७० पुग्यो

Shrawan 23, 2077 काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यो कुल मृतकको संख्या ७० पुगेको छ । मन्त्रालयका अनुसार अहिले मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्। तीमध्य...

विराटनगरमा कोरानाबाट थप एक जनाको मृत्यु

विराटनगरमा कोरानाबाट थप एक जनाको मृत्यु

Shrawan 23, 2077 बिराटनगर । विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताए । विराटनगर–९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्...

काठमाडौँका ९२ सहित उपत्यकामा २४ घण्टा...

काठमाडौँका ९२ सहित उपत्यकामा २४ घण्टामा थपिए १०६ संक्रमित

Shrawan 23, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ ९२, भक्तपुर ४, ललितपुर १० मा ...

२४ घण्टामा थपिए ४६४ संक्रमित, कोरोना ...

२४ घण्टामा थपिए ४६४ संक्रमित, कोरोना संक्रमित संख्या २२ हजार नाघ्यो

Shrawan 23, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्...

पाटन अस्पतालको आइसोलेसनमा रहेका एक को...

पाटन अस्पतालको आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको मृत्यु

Shrawan 23, 2077 काठमाडौँ । लतितपुरस्थित पाटन अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको बिहीबार दिउँसो ३ः३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानक...

एनएमबि बैंक र सिजी डिजिटलबीच सम्झौता

एनएमबि बैंक र सिजी डिजिटलबीच सम्झौता

Shrawan 23, 2077 काठमाडौँ । एनएमबि बैंक र सिजी डिजिटलबीच शून्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फब...

कोरोना कहरः भारतमा संक्रमितको नयाँ रे...

कोरोना कहरः भारतमा संक्रमितको नयाँ रेकर्ड, एकैदिनमा ९ सय को मृत्यु

Shrawan 23, 2077 काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख १७ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड ९२ लाख ५७ हजार ६४९ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड २३ लाख ५७ हजार ६५४ ...

सिरहाका कोरोना संक्रमित २१ वर्षीय युव...

सिरहाका कोरोना संक्रमित २१ वर्षीय युवाको धरानमा मृत्यु

Shrawan 23, 2077 सिरहा । सिरहाका एक कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।  बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २१ वर्षीय युवकको धरानस्थित विपी...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...