थप ५९४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५ हजार नाघ्यो

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या  २५ हजार ५ सय ५१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै  हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७७ रहेको पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ।  देशभर १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन्।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...