सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत ४ करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यट...
Poush 19, 2074 काठमाडौँ । मुलुकमा १ खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन...
Poush 18, 2074 मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् ।
तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्छन् ।
आफ...
Poush 17, 2074 काठमाडौँ । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने स्थिर रहेको छ ।
आइतबार तोलामै २ सय रुपैँयाले बढेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । त्यस्तै हिजो ५ रुपैँयाले बढेको चाँदीको भाउ पनि आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्...
Poush 17, 2074 काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताए ।
काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा स...
Poush 14, 2074 काठमाडौं । सुनसरीको इटहरीमा बैंक/बीमा एक्स्पो सुरु भएको छ । सो एक्स्पोको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।
पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ । एक्स्पोमा बैंक तथा वित्तीय...
Poush 14, 2074 काठमाडौँ । गएको साता देखीनै हुनको भाउमा निरन्तर उतारचडाव आइरेको छ । हिजो तोलामा ३ सय रुपैँयाले बढेको सुनको भाउ आज पनि बढेको छ ।
आज पनि सुन तोलामै १ सय रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन ।
...
Poush 13, 2074 विराटनगर । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।गत मंसिरमा प्रतिबोरा ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा ९२५ देखि ९५० सम्ममा बिक्री भइरहेको छ ।सिमेन्टको मूल्य वृद्धि भएपछि विराट...
Poush 11, 2074 काठमाडौं । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने बढेको छ । आज सुन तोलामा १ सय रुपैँयाले बढेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार रुपैँयामा कारोवार भ...
Poush 10, 2074 काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले हिमालयन जाभा कफीको २९ औं शाखाको नयाँ बानेश्वरमा उदघाटन गरेका छन् ।
१९९९ मा सुरु भयको हिमालयन जाभाले नेपालबाहेक भुटान, थाईल्याण्ड, क्यानाडा, अमेरिका, अस्ट्रेलिय...
Poush 10, 2074
काठमाडौँ । वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो ।
...
Poush 9, 2074 काठमाडौं । विना विभागीय मन्त्री जनार्दन शर्माले देशमा भइरहेको सुनको तस्करी रोक्नुपर्ने बताएका छन् ।
मन्त्री शर्माले सुन तस्करी हुँदा देशलाई अर्बाैको घाटा भइरहेकाले देशको आर्थिक विकास गर्न पनि अबैध बाटोबाट भइरहेको सुनको तस...
Poush 9, 2074 काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् जनशक्ति व्यवस्थापन विभागका प्रमुख डा. गोपाल भट्टले बैंकिङ प्रविधिको विकास गर्नुअघि प्रविधिले निम्त्याउने जोखिमको सामना गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन्...
Poush 9, 2074 काठमाडौं । सुनचाँदी व्यवसायलाई पाठ्यक्रममा समावेश गर्न व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले पाठ्यक्रममा समावेश गर्न कार्यदल पनि बनाएका छन् ।
नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको पहलमा डा. तारालाल श्रेष्ठको नेतृत्वमा पा...
Poush 9, 2074
काठमाडौँ । चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा...