सुनको भाउ यति छ आज

Gold

काठमाडौँ । गएको साता देखीनै हुनको भाउमा निरन्तर उतारचडाव आइरेको छ । हिजो तोलामा ३ सय रुपैँयाले बढेको सुनको भाउ आज पनि बढेको छ ।

आज पनि सुन तोलामै १ सय रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो भने चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...