काठमाडौंमा भूकम्पीय जोखिम सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठि सूरु

Ram bahadur thapa

काठमाडौं । भूकम्पीय जोखिम व्यवस्थापनसम्बन्धि तीनदिने अन्तराष्ट्रिय गोष्ठी सुरु भएको छ । गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सरकारले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना बनाउन सुरु गरेको बताए ।
गृहमन्त्री थापाले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना तय गर्न सूरु गरिएको पनि जानकारी दिए ।

उनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि सरकारले आवश्यक ऐन, कानुनमा पनि संशोधन गर्ने योजना अघि सारिएको जनाएका छन् । गृहमन्त्री थापाले मानवीय गतिविधिकै कारण प्राकृतिक विपत्ति आईपर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्न सरकार केन्द्रित हुने दावी पनि गरे ।

गृहमन्त्री थापाले नेपालमा हरेक वर्ष सडक दुर्घटनाकै कारण सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...