‘माया माया’ बोलको रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित)

Melina rai 1

काठमाडौं । गायिका मेलिना राईको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ ।

आफ्नो सुमधुर स्वरले स्रोतालाई लठ्ठै पार्न सफल गायिका राईको स्वर रहेको ‘माया माया’ बोलको गीत बिहीबार युटुबमा सार्वजनिक भएको हो ।

पछिल्लो समय थुप्रै गीतहरुमा आफ्नो आवाज दिइसकेकी गायिका राईलाई गायक सुरेश लामाले गायनमा साथ दिएका छन् । दीपक सिलवालको शव्द तथा संगीतमा बनेको यस रोमान्टिक गीत कुशल सिंहले एरेन्ज गरेका हुन् ।

गीतको भिडियो पनि रोमान्टिक नै बनेको छ । भिडियोमा इश्वर बल्लव र माया फिचर छिन् । मुकेश हुमागाईंको छायांकनमा बनेको सो गीतको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...