हट सुन्दरी सुष्मा कार्कीको बबाल डान्स हेर्नुहोस् (भिडियोसहित)

Sushma karki hong kong hot dance 5

काठमाडौँ । नायिका सुष्मा कार्की डान्स गर्ने विषयमा अब्बल कलाकार हुन् । उनको उध्रेको चोलीमा जस्तै सुष्माले धेरै हट र रोमान्सले भरीएका गीतमा काम गरेर आँफुलाई पोख्त भएको सावित गरिसकेकी छिन् । तर बेलाबेलामा विभिन्न विबादका कारण चर्चा र विवादमा आइरहने नेपाली सिने जगतकी अभिनेत्री सुष्मा कार्की फिल्ममा भने सोचेजसरी जम्न असमर्थ बनिन् ।

फिल्ममा काम पातलोगरी पाउन थालेपछि सुष्मा आजभोली सामाजिक सञ्जालामा निकै सक्रिय रहेकी छन् । मोडलिङबाट आफ्नो करियर सुरु गरकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट डेब्यु गरेकी हुन् । उनी फेसन सोमा पनि उत्तिकै सत्रिय रहने गर्छिन् । उनले कयौँ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेकी छन् ।

केही समय अगाडी आफ्नै पोष्ट प्रोडक्सनको फिल्म बारका निर्माताले यौन दुव्र्यवहार गरेको आरोपमा निकै चर्चामा आएकी सुष्मा विदेशमा हुने कार्यक्रमहरु र देशका विभिन्न स्थानमा हुने शो र महोत्सबमा भने बाक्लैगरी उपस्थित हुँदै आएकी छिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...