‘हो यो लेकसाइड’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Sugam pokharel

विराटनगर । गायक सुगम पोखरेलको आवाजमा ‘हो यो लेकसाइड’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलबार युटुबमा सार्वजनिक भएको सो गीतमा पोखरास्थित लेकसाइडको बयान गरिएको छ । चन्द्रज्योति ढुंगानाको शव्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भने मोडलद्वय राजेश राउत र सवि श्रेष्ठले अभिनय गरेका छन् ।

नेपालको पर्यटकीय स्थलका मनोरम दृश्यहरु देखाइएको उक्त भिडियो रवी कोइरालाले खिचेका हुन् भने साहिल खानले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...