पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

f.title
निशान न्युज आश्विन ८, 2077

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्यय...

हिमाल आरोहणका लागि नेपाल आएको बहराइनक...

हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली काठमाडौंमै रोकियो

आश्विन ७, 2077 काठमाडौँ । हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारसहितको टोली बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौंमा नै रोकिएको छ । मौसम प्रतिकूल बन्दा उनीहरु खुम्बु जाने कार्यक्रम प्रभावित भएक...

आन्तरिक उडान सुरु भएपछि पोखराका पर्यट...

आन्तरिक उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

आश्विन ४, 2077 काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्र...

सौराहाका होटल बिहीबारदेखि खुल्ने

सौराहाका होटल बिहीबारदेखि खुल्ने

भाद्र ३१, 2077 काठमाडौँ । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन । गत चैत ११ गतेदेखि बन्द भएका ह...

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

भाद्र २३, 2077 काठमाडौँ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चा...

थला पर्ने अवस्थामा सौराहाको पर्यटन

थला पर्ने अवस्थामा सौराहाको पर्यटन

भाद्र २२, 2077 काठमाडौँ । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँ...

‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ ...

‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ लाई यस वर्षको  ‘ट्राभलर्स च्वाइस अवार्ड’

भाद्र ८, 2077 काठमाडौँ । ‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ ले यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको छ । यो नेपालकै प्रथम आधिकारीक बुटिक होटल हो । राजधानी काठमाडौँको ठमेल स्थित जेपी मार्गमा रहेको ‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्...

यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’ क...

यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’ क्राउन हिमालयजलाई

भाद्र ७, 2077 काठमाडौँ । यस वर्ष ‘ट्राभलर्स च्वाइस अवार्ड’ क्राउन हिमालयजले पाएको छ । वर्षेनि ट्राभलर्स च्वाइस अवार्ड प्रदान गर्दै आइरहेको प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले पोखरास्थित होटल क्राउन हिमालयजलाई सो अवार्ड दिइएको...

कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

श्रावण २७, 2077 काठमाडौँ । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करो...

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल

श्रावण १८, 2077 काठमाडौँ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस...

कोरोना कहरले प्रभावित भयो ‘पर्यटन करि...

कोरोना कहरले प्रभावित भयो ‘पर्यटन करिडोर’

असार ८, 2077 काठमाडौँ । सुदूरपश्चिम प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यहाँ निर्माण गर्न लागिएको पर्यटन करिडोरको काम कोरोना कहरले प्रभावित  पारेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थ...

फेवातालको आयु बढ्नेछ : मुख्यमन्त्री ग...

फेवातालको आयु बढ्नेछ : मुख्यमन्त्री गुरुङ

असार ५, 2077 हरि बाँस्तोला पोखरा । संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी छ । प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम ह...

नेपालमा लगानी गर्न टर्कीका व्यवसायीला...

नेपालमा लगानी गर्न टर्कीका व्यवसायीलाई आग्रह

जेष्ठ २९, 2077 काठमाडौँ । सरकारले टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्दै टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आ...

रक्सी पिउनेलाई यसकारण छोड्दैन लामखुट्...

रक्सी पिउनेलाई यसकारण छोड्दैन लामखुट्टेले

जेष्ठ १९, 2077 काठमाडौं । अहिले कोरोनाको महामारीका कारण यसबाट बच्न विभिन्न उपायहरु प्रयोग गरिन्छ । कोरोना महामारी र वर्षा यामका बेला लाग्ने लामखुट्टेको टोकाईका कारण मानिस झनै त्रसित बनेका छन् । भनिन्छ रक्सी पिउँदा केरानाले भेट्दैन र लाम...

कालिन्चोक मन्दिर आसपासको ९०० रोपनी जग...

जेष्ठ ९, 2076 दोलखा । कालिन्चोक भगवतिको मन्दिर दर्शनका लागि बनाइएको केवलकार संचालकले विवादस्पद जग्गा अनाधिकृत रुपमा भाडामा लिएर भोगचलन गरिरहेको खुलेको छ । गुठि संस्थानको कार्यालयले दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक पुग्न छोटो दुरीको केवलका...

साताको लोकपृय

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथ...