काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन ।
निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ, राजनीतिक दलहरूकै सल्लाह र...
Kartik 3, 2074 भक्तपुर । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट अधिनायकवाद लाद्ने षडयन्त्र भइरहेको आशंका गरेका छन् । उनले प्रजातन्त्र जोगाउने चुनौति खडा भएको टिप्पणी पनि गरे ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समित...
Kartik 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आ...
Kartik 3, 2074 काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।
दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंग...
Kartik 3, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन ।
केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीला...
Kartik 2, 2074 काठमाडौँ । नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) को केन्द्रीय कायाएलय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं ...
Kartik 2, 2074 काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककाअध्यक्षपशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्तीगर्ने पुरानो बानीभएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ...
Kartik 1, 2074 काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसलाई उम्मेदवार छान्न निक्कै सकस परेको छ । त्यसमा पनि अन्य राजनीतिक दलहरुसँग चुनावी तालमेलले त झन उम्मेदवार छान्न ‘महाभारत’ नै बनेको छ ।
निक्कै लामो...
Kartik 1, 2074 काठमाडौँ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै त...
Ashwin 31, 2074 काठमाडौं । लामो समयदेखिको सत्ता साझेदार दल एनेकपा माओवादीले सम्हाल्दै आएका सबै मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले खोसेका छन् ।
माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी एकता गरेपछि नेपाली कांग्रेस...
Ashwin 31, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकार...
Ashwin 31, 2074 काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताँँए ।
पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्व...
Ashwin 31, 2074 आश्विन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् ।
उनले ११ सय ९७ मत प्राप्त गरेका छन् ।...
Ashwin 30, 2074 काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादीले आफ्ना मनत्री विना विभागीय भएर पनि बस्न तयार रहेको बताइरहेका बेला नैतिककताका आधारमा पनि माओवादी मन्त्रीहरुले सरकार छाड्नुपर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
माओवादी के...
Ashwin 30, 2074 काठमाडौँ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु विना विभागीय भएपनि सरकार नछोड्ने र निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब ने...