अनेमसंघ छथर जोरपाटीमा पासाङ लामु शेर्पा अध्यक्ष चयन

Mahila sang 6thar

धनकुटा । अखिल नेपाल महिला संघ (अनेमसंघ) छथरजोरपाटी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले पासाङ लामु शेर्पाको अध्यक्षतामा २७ सदस्य गाउँपालिका कमिटी चयन गरेको छ ।

सो कमिटीमा उपाध्यक्षमा रबिना लिम्बू, सचिवमा बिष्णु माया बिक, उपसचिवमा कल्पना तामाङ र कोषाध्यक्ष सन्चमाया लिम्बू चयन भएका छन् ।

छथरजोरपाटी गाउँकमिटीका अध्यक्ष गंगा लिम्बुको अध्यक्षतामा भएको सो अधिवेसनमा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य मन्जु अधिकारी कार्की, नेकपा एमाले धनकुटा अध्यक्ष शिव आङला, प्रदेश कमिटी सदस्य सावित्रा राई, पार्टी सचिवालय सदस्य गोमा कार्की, अनेमसंघ धनकुटा अध्यक्ष तारा तितुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...