राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

f.title
निशान न्युज Chaitra 28, 2077

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताएका छन् । । उनको निधन पश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँ...

स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सम...

स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्‍न

Chaitra 28, 2077 सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर शुक्रबार सम्पन्‍न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ...

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल प...

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’

Chaitra 28, 2077 चनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी ग¥यो । अदालतको आ...

आजको मौसमः देशका केही स्थानमा क्षणिक ...

आजको मौसमः देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना

Chaitra 28, 2077 काठमाडौँ । आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि जनाएको छ । महाशाखाका अनुस...

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडक...

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा

Chaitra 28, 2077 काठमाडौँ । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ । यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले क...

चार्जमा राखेको मोवाइल पड्किदा गम्भीर ...

चार्जमा राखेको मोवाइल पड्किदा गम्भीर घाइते

Chaitra 27, 2077 काठमाडौँ । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर च...

निर्देशन मात्र पर्खने होइन, प्राप्त ज...

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ

Chaitra 27, 2077 काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गरेका छन् । मन्त्रा...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ :...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

Chaitra 27, 2077 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमिति...

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी मह...

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा शर्मा

Chaitra 27, 2077 काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा.सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताएका छन् । सिटिइभिटीद...

कोरोनाले स्थगित प्रदेशस्तरीय सुरक्षा ...

कोरोनाले स्थगित प्रदेशस्तरीय सुरक्षा गोष्ठि आइतबारबाट सुरु हुने

Chaitra 27, 2077 काठमाडौँ । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठि आइतबारबाट सुरु हुने भएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु हुन ल...

गृहमन्त्री थापालाई माओवादी केन्द्रले ...

गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारबाही  

Chaitra 27, 2077 काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालय...

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मान...

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

Chaitra 27, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । विभूषित हुनेमा महाउज्...

नागस्थान चोकमा ट्राफिक बत्ती

नागस्थान चोकमा ट्राफिक बत्ती

Chaitra 27, 2077 काठमाडौँ । काठमाडौँको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख,...

४० हजार घुससहित प्रहरी जवान कासिन्दर ...

४० हजार घुससहित प्रहरी जवान कासिन्दर यादव पक्राउ   

Chaitra 27, 2077 काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो । ४० हजार घुस रकम सहित ...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

Chaitra 27, 2077 काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो ...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...