काठमाडौँ फेरि विश्वकै प्रदूषित शहरको एक नम्बरमा

f.title
निशान न्युज Chaitra 23, 2077

काठमाडौँ । केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ। काठमाडौँ अहिले (सोमबार) विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ। आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (एअर क्वालिटी इन्डेस्क) ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआ...

 माओवादी केन्द्रले पनि मुख्यमन्त्री र...

 माओवादी केन्द्रले पनि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

Chaitra 23, 2077 काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले पनि फिर्ता लिने भएको छ। आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट उसले अविश्वास प्रस्ताव फिर्ता ...

घाइतेको उपचारका लागि मन्त्री आलेद्धार...

घाइतेको उपचारका लागि मन्त्री आलेद्धारा एक लाख सहयोग

Chaitra 23, 2077 काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका ल...

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

Chaitra 23, 2077 काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्‍ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूचिमा तीन वटा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ । कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तिय...

प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैला...

प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सर्‍यो

Chaitra 23, 2077 कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनले भने, “राजधानी कायम भ...

मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृ...

मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृत्यु

Chaitra 23, 2077 भक्तपुर । पानी तान्‍ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्‍ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइ...

आगलागी हुँदा पन्ध्र लाखको क्षति

आगलागी हुँदा पन्ध्र लाखको क्षति

Chaitra 23, 2077 उदयपुर । ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हिरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई १५ लाखभन्दा बढीको नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घ...

सामान चोरेको आरोप लागेपछि कामकाज बन्द

सामान चोरेको आरोप लागेपछि कामकाज बन्द

Chaitra 23, 2077 चनुहँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचा...

२० दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थ...

२० दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १२० रुपैयाँ

Chaitra 22, 2077 काठमाडौं । पछिल्लो पटक चैत ३ पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि पेट्रोल र डिजल र मट्टीतेल मूल्य बढाएको छ । निगमका अनुसार साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन ...

मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भे...

मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न, गणेश विश्वकर्मा अध्यक्ष

Chaitra 22, 2077 काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा सम्पन्न भएको छ । सो भेलाले निवर्तमान महासचिव गणेश विश्वकर्मालाई अध्यक्षमा र निवर्तमान महासचिव अनुभूति बम नेपालीलाई महासचिवमा निर्वाचित गरेक...

गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

Chaitra 22, 2077 काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको...

 राष्ट्र बैंककी निर्देशक रिजाल पक्राउ  

 राष्ट्र बैंककी निर्देशक रिजाल पक्राउ  

Chaitra 22, 2077 काठमाडौँ । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन्। रिजालकै आमाको जाहेरीपछि उनलाई आइतबार कार्यालयबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। ८४ वर्षीया आमाले छोरीले आफ्नो सम्पत्ति अनधिक...

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

Chaitra 22, 2077 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताक...

प्राकृतिक जलाशयको संरक्षणमा समस्या

प्राकृतिक जलाशयको संरक्षणमा समस्या

Chaitra 22, 2077 काठमाडौँ । स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटौँडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण...

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गत...

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुुनुुवाइ

Chaitra 22, 2077 काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...