मदिरा सेवन गरी खुकुरी प्रहारबाट दुई जनाको हत्या

f.title
निशान न्युज Magh 24, 2078

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ स्थानीय विजय तामाङले मादक पदार्थ सेवन गरी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले...

पराल बोकेको ट्रकमा कार ठोक्किँदा ३ जन...

पराल बोकेको ट्रकमा कार ठोक्किँदा ३ जनाको मृत्यु, २ जना घाइते

Magh 24, 2078 बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको ...

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्र...

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

Magh 24, 2078 काठमाडौं । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, र...

प्रचण्डलाई बाबुराम भट्टराई कटाक्षको :...

प्रचण्डलाई बाबुराम भट्टराई कटाक्षको : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

Magh 24, 2078 काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एम...

आजको मौसम आंशिकदेखि सामान्य बदली : बु...

आजको मौसम आंशिकदेखि सामान्य बदली : बुधबार पानी पर्ने

Magh 24, 2078 काठमाडौं । सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने...

अब कतारबाटै विद्युतीय राहदानी बनाउन स...

अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने, यस्तो छ प्रावधान

Magh 24, 2078 दोहा । अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली ...

काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिज...

काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिजोर, यस्तो छ नयाँ नियम

Magh 23, 2078 काठमाडौं । उपत्यकामा निजी सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली भोलिदेखि हटाउने निर्णय गरिएको छ । सिसिएमसिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सिफारिससँगै उपत्यका...

स्थानीय तहको चुनावपछि मात्र एमसीसी अघ...

स्थानीय तहको चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव

Magh 23, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भए...

‘स्वर कोकिला’ अर्थात् लता मंगेशकरको निधन

‘स्वर कोकिला’ अर्थात् लता मंगेशकरको निधन

Magh 23, 2078 काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भ...

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

Magh 23, 2078 म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँ...

छिट्टै तर्न पाइने भयो तीन जिल्ला जोड्...

छिट्टै तर्न पाइने भयो तीन जिल्ला जोड्ने तीनमुखे पुल

Magh 23, 2078 काठमाडौं । तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम ...

वसन्त पञ्चमीमा राष्ट्रपतिको शुभकामना ...

वसन्त पञ्चमीमा राष्ट्रपतिको शुभकामना : ज्ञान र शिक्षाको उन्नयन आवश्यक

Magh 23, 2078 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन...

आजदेखि मौसमममा सुधार, तापक्रम पनि बढ्ने

आजदेखि मौसमममा सुधार, तापक्रम पनि बढ्ने

Magh 23, 2078 काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा आजदेखि सुधार भएको छ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।...

समाजवादी प्रेस संगठनको काठमाडौं जिल्ल...

समाजवादी प्रेस संगठनको काठमाडौं जिल्ला भेला सम्पन्न, लामा अध्यक्ष चयन

Magh 22, 2078 काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाले भीम लामालाई अध्यक्ष चयन गरको छ । शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खत...

दजनौं नेता–कार्यकर्ताहरु माके (क्रान्...

दजनौं नेता–कार्यकर्ताहरु माके (क्रान्तिकारी)मा प्रवेशः महासचिव लोकेशद्धारा बधाई तथा स्वागत

Magh 22, 2078 बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) मा पछिल्लो समय देशका विभिन्न स्थानहरुबाट पुराना नेता, कार्यकर्ताहरुको प्रवेश गर्ने बाक्लो लहर बढेको छ । आज बाँकेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमबिच लामो समयद...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...