मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।
उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि ...
Baishak 30, 2079 बैतडी । शुक्रबार स्टेचरमा बोकेर मतदान गर्न ल्याइएका एक वृद्धको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ कृष्ण माविको मतदानस्थलमा बोकेर मतदान गर्न ल्याइएका कमल सिंह विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अन...
Baishak 30, 2079 काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार...
Baishak 30, 2079 स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेका थिए । प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्या...
Baishak 29, 2079 काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
मतदानका दिन देशभर...
Baishak 29, 2079 गण्डकी । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले...
Baishak 29, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मक...
Baishak 29, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका ...
Baishak 27, 2079
काठमाडौँ । उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ। मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो। आसन्न वैशाख ३० गते हुने स्थानीय...
Baishak 27, 2079 सर्लाही ।सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा माओवादी केन्द्रका उम्मेदवारसहित ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्त...
Baishak 27, 2079 काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीस...
Baishak 27, 2079 काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।
मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट...
Baishak 26, 2079 काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान ...
Baishak 26, 2079 काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिए । तारकेश्...
Baishak 26, 2079 लमजुङ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३र३ जना गरी ५ सय ४६ जना स...