नेपालमा हालसम्म प्यान नम्बर प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघ्यो

f.title
निशान न्युज Baishak 20, 2079

काठमाडौँ । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व...

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी ...

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी ,डंगोलले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल गराउन माग

Baishak 20, 2079 काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।...

एकाएक मौसम खराब हुँदा एकै दिन १ सय ४...

 एकाएक मौसम खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द

Baishak 20, 2079 काठमाडौँ  । काठमाडौं भित्रिने र बाहिरिने हवाई मार्ग (इनरुट) को मौसम सोमबार साँझ एकाएक खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, इनरुट, पश्चिम...

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता ...

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेसमा प्रवेश

Baishak 20, 2079 काठमाडौँ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष...

विचार पुर्याएर मतदान गर्न निर्वाचन आय...

विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगको आग्रह , कस्तो अवस्थामा मत बदर हुन्छ ?

Baishak 20, 2079 काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्...

आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्...

 आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाल पठायो

Baishak 20, 2079 काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले पन्ध्र–पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँछ। सोही मूल्यको आधारमा निगमले उपभोक्ता म...

निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्...

निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्लंघनकर्ताको विवरण

Baishak 19, 2079 काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्व...

भोलि मंगलबार सार्वजनिक बिदा

भोलि मंगलबार सार्वजनिक बिदा

Baishak 19, 2079 काठमाडौँ । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ। ०७८ फागुन २६ ...

आयोगले माग्यो स्थापितसँग स्पष्टीकरण,च...

आयोगले माग्यो स्थापितसँग स्पष्टीकरण,चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण  बुझाउनुपर्ने

Baishak 19, 2079 काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दि...

आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट वि...

आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट विश्वराज, सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगे

Baishak 19, 2079 काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । र...

६१ जिल्लामा मतपत्र ढुवानी,सडक सुविधा ...

६१ जिल्लामा मतपत्र ढुवानी,सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी

Baishak 19, 2079 काठमाडौँ । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ।बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका...

नवनियुक्त आईजीपीद्वयले लगाए दज्र्यानी...

नवनियुक्त आईजीपीद्वयले लगाए दज्र्यानी चिह्न

Baishak 19, 2079 काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आ...

‘नो भोट अभियान’ सञ्चालन गर्दै तीनघरेक...

‘नो भोट अभियान’ सञ्चालन गर्दै तीनघरेका युवा

Baishak 19, 2079 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– तीनघरेका युवाहरुले ‘नो भोट अभियान’ सञ्चालन गरेका छन् । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको समयमा स्थानीय राजनीतिक दलले गरेको पक्षपतपूर्ण व्यववहारका कारण अभियान सञ्च...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

Baishak 19, 2079 ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइए...

काठमाडौंमा विहानैदेखि वर्षा हुँदै, आज...

काठमाडौंमा विहानैदेखि वर्षा हुँदै, आज यी प्रदेशहरुमा चट्याङसहित वर्षाको सम्भावना

Baishak 19, 2079 काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि आज बिहानदेखि मेघगर्...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...