स्थानीय तहको निर्वाचनमा ३९० जना निर्विरोध निर्वाचित, कुन पार्टीका उम्मेदवार निर्विरोध भए ?

Nirwachan matadan

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।

आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । यसरी निर्विरोध निर्वाचित हुनेमा अधिकांस दलित महिला छन् । संविधानमा सबै वडामा दलित महिला अनिवार्य गरेको र सबै वडाहरुमा दलित महिला नहुँदा पनि दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी जनसंख्या कम भएका स्थानहरुमा पनि जनप्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् । अहिले सबैभन्दा बढी नेकपा एमालेबाट निर्विरोध भउका छन् भने दोस्रोमा नेपाली कांग्रेस छ । तेस्रोमा नेकपा माओवादी केन्द्र छ भने चौथोमा नेकपा (एकीकृत समाजवादी) रहेको छ ।

हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

      

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...