घरदैलो गर्दा दिएको सगुन खाँदा माओवादी केन्द्रका उम्मेदवारसहित ५ जना कार्यकर्ता घाइते

Party mao

सर्लाही ।सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा  माओवादी केन्द्रका उम्मेदवारसहित ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।उम्मेदवारको उपचार भइरहेको छ ।  परीक्षणको रिपोर्ट आएको छैन ।

स्थानीय तह निर्वाचनमा मत माग्न घरदैलोमा जाँदा ‘सगुन’ बापत स्थानीयले दिएको कोक र मिठाई खाँदा बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ । विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् । विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...