काठमाडौं । केही दिनयता दैनिक वर्षा भइरहेको छ। अहिले (शुक्रबार बिहान) पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्...