काठमाडौं । संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ ।
लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ । यस पटक पनि शीर्ष ३ बाहेक अ...
Shrawan 3, 2079 हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन ...
Shrawan 3, 2079 धनकुटा । जिल्लामा पठनीय पुस्तक प्रकाशन हुन छाडेका बेला समाजवाद अध्ययन केन्द्र धनकुटाले ‘समाजवाद किन र कसरी’ नामक पुस्तक प्रकाशन गरेको छ ।
समाजवादउन्मुख समाजका आधारहरु उल्लेख गरिएको सो पुस्तकको मंगलबार बाठमाडौंमा नेकपा (एक...
Shrawan 3, 2079 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दे...
Shrawan 3, 2079 काठमाडौँ । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।
३ सय फिटजति खनेपछि एक्कासि विस्फो...
Shrawan 3, 2079 काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भन्दै प्रश्न गरेका छन्। कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोका...
Shrawan 3, 2079 काठमाडौँ । आज ६० औं इन्जिनियर दिवस मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि ...
Shrawan 2, 2079 काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र ब...
Shrawan 2, 2079 काठमाडौं । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई...
Shrawan 2, 2079 काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग...
Shrawan 1, 2079 काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको...
Shrawan 1, 2079 काठमाडौँ । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्...
Ashad 32, 2079 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने गर्नुपर्न...
Ashad 32, 2079 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिबाट लागु हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ।महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकु...
Ashad 30, 2079 काठमाडौं । संवैधानिक राज संस्था, संघीयताको खारेजी, धर्म निपेक्षताको खारेजी, सर्वपक्षीय सरकार गठन लगायतको माग गर्दै आएको नेपाल समाजवादी कांग्रेसको जनवर्गीय संगठन नेपाल समाजवादी यातायात तथा श्रमिक संघले सरकार समक्ष विभिन्न ५...