बालुवाटारमा भएको आगलागी तीन घन्टापछि नियन्त्रणमा ल्याइयो

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी

Baluwatar

काठमाडौँ । बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दमकल प्रयोग गरेर निभाएका हुन् । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...