काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रत...
Ashad 20, 2079 काठमाडौँ । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्...
Ashad 20, 2079 काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशभर बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हाल देशका धेरै स्थानमा स...
Ashad 19, 2079 काठमाडौं । बजेटभन्दा अघिल्लो दिन अर्थात् जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज ...
Ashad 19, 2079 काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।
यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ ...
Ashad 19, 2079 काठमाडौँ । काठमाडौँको बुद्धनगर स्थित केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने रमा रायमाझीको शव भेटिएको छ। उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रायमाझी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। काभ्रे जिल्...
Ashad 18, 2079 काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्बको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गए...
Ashad 18, 2079 काठमाडौं । संविधान खारेज गर्नु पर्ने प्रजातन्त्र, हिन्दुराज्यको पुनःस्थापना र राजसंस्थाको स्थापना लगायतका माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसबाट युथ फोर्स बनाएको छ ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनसमेत बहिष...
Ashad 18, 2079 काठमाडौँ । पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका छन् ...
Ashad 17, 2079 काठमाडौँ । चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७...
Ashad 17, 2079 काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस ग...
Ashad 17, 2079 काठमाडौं । दक्षिण कोरियामा अवैध रूपमा काम गरिरहेका १३ नेपाली पक्राउ परेका छन् । त्यहाँको अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैरकानुनी रुपमा काम गरेको आरोपमा १३ नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरुमध्ये दुई जनाले दक्षिण कोरि...
Ashad 17, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्...
Ashad 17, 2079 काठमाडौं । केही दिनयता दैनिक वर्षा भइरहेको छ। अहिले (शुक्रबार बिहान) पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्का...
Ashad 15, 2079 बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।
ग...