आन्दोलनका कारण भक्तपुर मालपोत कार्यालयको काम ठप्प

f.title
निशान न्युज Bhadra 15, 2074

काठमाण्डौं । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोल...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट तालिमको प्रथम प्रवचन

Bhadra 15, 2074 काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्...

प्रधानमन्त्री देउवाद्धारा महाकाली नद...

 प्रधानमन्त्री देउवाद्धारा महाकाली नदी पुलको शिलान्यास

Bhadra 15, 2074 कञ्चनपुर । प्रदेश नम्बर ७ कै आर्थिक मेरुदण्डको रुपमा परिकल्पना गरिएको महाकाली नदी पुलको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।  तीन अर्ब लागतमा महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ । कञ्चनपुरको ...

बिनाधितो युवालाई ऋण उपलब्ध

बिनाधितो युवालाई ऋण उपलब्ध

Bhadra 15, 2074 बाजुरा । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। बेराजगार युवाका लागि नागरिकत...

नेपाल ईन्जिनियरिङ कलेजमा विवाद जारी

नेपाल ईन्जिनियरिङ कलेजमा विवाद जारी

Bhadra 15, 2074 भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए । नेपाल इन्जिनियरीङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहम...

आदिवासी जनजाती’ मन्त्रालय स्थापना गर्...

आदिवासी जनजाती’ मन्त्रालय स्थापना गर्न माग

Bhadra 15, 2074 काठमाडौँ । नेपाल–भारत आदिवासी जनजाती मैत्री संघले ‘आदिवासी जनजाती’ मन्त्रालयको स्थापना गर्न सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा मैत्री संघले आदिवासी जनजाती आन्दोलनले उठाएका माग र उपलब्धीहरुको संस्थागत गर्नको ला...

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशु...

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने   

Bhadra 15, 2074 काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलि...

एम्बुलेन्सलाई टिपरले ठक्कर दिँदा एकको...

Bhadra 15, 2074 कलैया । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।  हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना ४ च १७७७ नं को एम्बुलेन्सलाई निजगढबाट पथलैयात...

प्रदुषित पानीका कारण भाइरल ज्वरोका बि...

प्रदुषित पानीका कारण भाइरल ज्वरोका बिरामीले अस्पताल भरिभराउ

Bhadra 15, 2074 रामेछाप । रामेछापमा भाइरल ज्वरोका कारण अस्पताल भरिभराउ छ । प्रदुषित पानी पिएका कारण रामेछापमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । रामेछापमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा अहिले ज्वरो, टाइफाइड, रुघाखोकी, निमोनीया, जण्डिस...

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

Bhadra 15, 2074 कञ्चनपुर । सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको ५ कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले ...

उपप्रधानमन्त्रीद्वारा इन्जिनियर्स एशो...

Bhadra 15, 2074 इटहरी । नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि शुरु भएको छ । सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं संघीय मामिला ...

स्थानीय तहमा झोले कार्यालयबाट सरकारी ...

स्थानीय तहमा झोले कार्यालयबाट सरकारी कामकाज

Bhadra 15, 2074 जाजरकोट । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गर्दै आएको छ ...

बेपत्ता छोरा नभेटिएपछि बाबुले उनको अं...

बेपत्ता छोरा नभेटिएपछि बाबुले उनको अंश राज्यलाई सुम्पिए

Bhadra 15, 2074 मुसिकोट । रुकुम नुवाकोटका बेपत्ता गंगाराम पुनका बाबु गोपे पुनले छोरा नभेटिएपछि उनको भागमा परेको अंश बापतको जग्गा राज्यलाई सुम्पिएका छन्। बुधबार अन्तराष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा मुसिकोट खलंगाको बराहटाकुरामा आयो...

नक्कली सुन गिरोहको फन्दामा प्रहरीनै 

नक्कली सुन गिरोहको फन्दामा प्रहरीनै 

Bhadra 15, 2074 काठमाडौं । प्रहरीनै नक्कली सुन गिरोहको फन्दामा परेका छन् । सुन किन्ने भन्दै ग्राहक बनेर सुन पसलमा पुगेका एक महाशाखाका प्रहरीलाई ठग्न खोज्ने रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्र...

बाटो अवरुद्ध मुग्लिन–नारायणगढ सडक दश ...

बाटो अवरुद्ध मुग्लिन–नारायणगढ सडक दश ठाउँमा पहिरो

Bhadra 15, 2074 काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानीका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो । मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेर...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...