विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

निशान न्युज Bhadra 17, 2074

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।  उनले भने “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।” नेपाल निर्माण व्यवसायी महासंघको...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउन...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

Bhadra 17, 2074 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले शनिबार सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका ५ वटा घरटहरा हटाएको हो । सा...

मिशन नेपालको डोल्पा कार्य समिति गठन

मिशन नेपालको डोल्पा कार्य समिति गठन

Bhadra 17, 2074 डोल्पा । भ्रष्टाचार, अन्याय, अत्याचार एवं सामाजिक विकृति, विसंगतिविरुद्धमा जनचेतना जगाउन हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ स्थापित संस्था ‘मिशन नेपाल’को डोल्पा कार्य समिति गठन भएको छ । जिल्ला कार्य समितिको अध्यक्षमा ...

मोहन्यालका बासिन्दा आधारभुत पूर्वाधार...

मोहन्यालका बासिन्दा आधारभुत पूर्वाधारको निर्माण हुननसक्दा यूनतम सुविधाबाट वञ्चित

Bhadra 17, 2074 धनगढी । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन् ।  आधारभूत सेवा सुविधा पु¥या...

बस दुर्घटनामा १६ घाइते

बस दुर्घटनामा १६ घाइते

Bhadra 17, 2074 भक्तपुर । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा शनिबारबिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगर...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेन...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

Bhadra 17, 2074 गौशाला । स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बग...

बाढीपहिराबाट १९ बालबालिकाको मृत्यु

बाढीपहिराबाट १९ बालबालिकाको मृत्यु

Bhadra 17, 2074 काठमाडौँ । मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ ।  पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँक...

प्रदेश नं २ मा सहरदेखि गाउँसम्म चुनाव...

प्रदेश नं २ मा सहरदेखि गाउँसम्म चुनावी सरगर्मी बढ्दै

Bhadra 17, 2074 जनकपुरमा बढ्यो चुनावी सरगर्मी बाढीका कारण केही दिनअघिसम्म सुस्त देखिएका प्रदेश नं. २ का जिल्लामा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी पनि सहभागी भएपछि चुनावी रौनक बढेको हो । ज...

यातयात व्यवसायी र सरकारबीच सधैं एउटै ...

यातयात व्यवसायी र सरकारबीच सधैं एउटै दोहोरी

Bhadra 16, 2074 काठमाडौं । के तपाई दशैंको टिकट खुल्ने पखाईमा हुनुहुनछ ? हुनुहुन्छ भने अबको एक सातापछि नै तपाईले दशैंमा घर जाने टिकट पाउनुहुने भएको छ । अघिल्ला वर्षहरुमा समयमै दशैंको टिकट बुकिङमा आनाकानी गर्ने व्यवसायीहरु यो वर्ष भने अग्र...

दुई महिनाभित्र प्रदेश राजधानी तुलसीपु...

दुई महिनाभित्र प्रदेश राजधानी तुलसीपुर तोकिन्छ : मन्त्री शर्मा

Bhadra 16, 2074 काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ५ नं. प्रदेशको अस्थाई केन्द्र दाङको तुलसीपुरलाई तोक्ने तयारी भइरहेको बताएका छन् । जिल्लाको समग्र विकासका लागि काठमाडौं आएको दाङको टोलीसँग शुक्रबार भएको भेटमा मन्त्री शर्माले प...

वैदेशिक रोजगारीका समस्या समाधान गर्न ...

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सहकार्य आवश्यक : मन्त्री महरा

Bhadra 16, 2074   काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीका क्रममा देखिएको समस्या समाधान गर्न परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प...

लमजुङमा अलैँची टिप्न शुरु

लमजुङमा अलैँची टिप्न शुरु

Bhadra 16, 2074 लमजुङ । जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् । ७ सय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए । उचाइ अनुसार फरक÷फरक समयमा ...

धनकुटाका जिर्ण विद्यालयहरुको भवन निर्...

धनकुटाका जिर्ण विद्यालयहरुको भवन निर्माणका लागि माग

Bhadra 16, 2074 काठमाण्डौ । धनकुटाका विभिन्न स्थानीय तहहरुका जिर्ण रहेका ,भूकम्प तथा पहिरोले क्षती पु¥याएका विद्यालयहरुको भवन निर्माण गर्न शुक्रबार नेपाली कांग्रेस धनकुटाका टोलीले शिक्षा मन्त्रालय सिंहदरवारमा अनुरोध पत्र बुझाएको छ । शिक्...

मन्त्री बस्नेतले सिस्टम भत्काएको र का...

मन्त्री बस्नेतले सिस्टम भत्काएको र कागजपत्र लुकाएको आरोप

Bhadra 16, 2074 काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीहरुको रातारात सरुवा गरेपछि विवाद उत्पन्न भएको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको ‘स्वार्थअनुकुल’ जथाभाबी सरुवा गरिएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् । निर्...

सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार य...

सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

Bhadra 16, 2074 काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...