पथरी । मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी ८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट ५ रानाटोल घर भई मगर सङ्घ क्...