नक्कली सुन गिरोहको फन्दामा प्रहरीनै 

Gold made

काठमाडौं । प्रहरीनै नक्कली सुन गिरोहको फन्दामा परेका छन् । सुन किन्ने भन्दै ग्राहक बनेर सुन पसलमा पुगेका एक महाशाखाका प्रहरीलाई ठग्न खोज्ने रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।

सुन जस्तै धातु देखाउदै सुन हो भनेर एक किलो सुन सस्तो दाममा बेच्ने भन्दै प्रहरीलाई फकाउदा प्रहरीको फन्दामा परेका थिए । नक्कली सुनको कारोवारीको सुचना पाए लगत्तै ग्राहक बनेर प्रहरी गई मंगलबार बाँसबारी गंगालाल अस्पताल अगाडिबाट तामाङलाई पक्राउ गरेको हो ।

सुन तथा डलरको सस्तो बिक्रि गर्ने भन्दै ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको हाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...