६८४ शिक्षकका लागि दरखास्त आह्वान

Teachers service comission

काठमाडौं । शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् ।

प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो ।

दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ । लिखित परीक्षा चैत्र १८ गते हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...