वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय बन्द, वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने सरकारक निर्णय

School colse g5mxegbgeo

काठमाडौं । सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गनुपर्ने बताए ।

उनले कोरोना भाइरसको जोखिम बढेकाले विद्यालयहरू बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...