निमाबि तहको सामाजिक बिषयको लिखित परीक्षाको नतिजा प्रकाशित, अन्तरवार्ता केन्द्र फेरियो

काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न–माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २८ गते मंगलबार आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तवार्तामा सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले २०७६ जेठ २८ गते मंगलबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको सामाजिक विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको, निम्नमाध्यमिक तहको सामाजिक विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको र निम्नमाध्यमिक तहको सामाजिक विषयको पश्चिमाञ्चल क्षेत्रको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ

२०७६।०२।२८ खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको सामाजिक विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा





प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...