कक्षा १२ को नतिजा सार्वजनिक

Exam bord

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो। तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

गएको वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन्। यसपटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिएको वोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...