चिकित्सा शिक्षा अध्यादेश संसदमा टेबल गर्ने मन्त्री पोखरेलको निर्णय

Griraj

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरेका छन । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा टेबल गर्ने भएको हो ।

विधेयक पास गर्ने प्रयास असफल भएपछि देउवा सरकारले कार्त्तिक ६ गते  अध्यादेश ल्याएको थियो । अध्यादेशले डा. गोविन्द केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार प्रतिस्थापन विधेयक तयार गर्न छलफल सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...