एमएको परीक्षाफल प्रकाशित

Tribuwan bisho bidyalya

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७३ नियमितको राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सगरमाथा आरोहि शेर्पा सम्मानित

Tenging samman

काठमाडौं । सगरमाथा आरोहित डिजे तेन्जिङ शेर्पालाई विभिन्न सङ्घरसंस्थाले सम्मान गरेका छन् । सफल सग...