होस्टन । तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ ।
‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मू...
Magh 20, 2075 काठमाडौं । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए ।
रा...
Magh 20, 2075 काठमाडौं । सिरियाको एलेप्पोमा एक भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ ।
बम बिस्फोटका...
Magh 20, 2075 नयाँदिल्ली । भारत बिहारको सहदेई बुजुर्गमा रेल दुघएटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहार राज्यको जोगबनीबाट राजधानी दिल्ली आउँदै गरेको जोगबनी आनन्द विहार टर्मिनल सीमाञ्चल एक्सप्रेसको ९ वटा डिब्बा पटरीबाट उत्रेपछि दुर्घटना ...
Magh 20, 2075 काठमाडौं । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ ।
शुक्रबार शुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्ज...
Magh 20, 2075 काठमाडाैं । सम्भवत: यो पदावली 'ग्लोबल वार्मिङ' कै कारण मानिसहरू भ्रममा पर्छन् । त्यसैले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतका मानिसहरूले भनिरहेका छन्, "नत्र अहिले यस्तो ज्यानमारा जाडो किन भइरहेको छ ?"
'ग्लोबल वार्मिङ'को...
Magh 19, 2075
काठमाडौं । यूएईको अबुधाबीमा रहेको कम्पनी नूर क्यापिटलले भनेजुएलासँग तीन टन सुन किनेको बताएको छ । गएको जनवरी १ मा भेनेजुएलाको केन्द्रीय बैंकसँग आफूले तीन टन सुन किनेको कम्पनीले शुक्रबार जानकारी दिएको समाचार रोयटर्समा प्र...
Magh 19, 2075 काठमाण्डौ । लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।
आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश ...
Magh 18, 2075 टाेकियाे । जापानमा ज्येष्ठ नागरिकद्वारा गरिने अपराधमा वृद्धि भइरहेको छ । पछिल्लो २० वर्षमा वृद्ध–वृद्धा जेल जाने संख्या निकै बढिरहेको छ । जेलमा स्वतन्त्र भइने र खान–पिनको राम्रो व्यवस्था हुने भएकाले यस्तो भइरहेको बताइएको ...
Magh 18, 2075 काठमाडौं । अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । त्यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ । युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी...
Magh 17, 2075 काठमाडौं । यस हप्ता अमेरिकाको सिकागो दक्षिणी महादेश अन्टार्टिका भन्दा चिसो हुने मौसम विद्हरुले चेतावनी दिएका छन् । यसरी ‘पोलार भर्टेक्स’ नामक अहिलेको धुव्रिय हुरीले तापक्रमलाई –५३ डिग्री सम्म कम गराउन सक्ने बताइएको छ ।
य...
Magh 17, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै देशका गुप्तचर एजेन्सीलाई इरानको मामलामा अनुभवहीन बताएका छन् । साथै, उत्तर कोरियामाथि उनीहरुले गरेको आँकलन पनि खारेज गरेका छन् ।
ट्रम्पले ट्वीटमार्फत भने, ‘इरानसँग सजग हु...
Magh 16, 2075 काठमाडौं । अस्ट्रेलियाको एउटा नदीमा रहस्यमय ढंगले लाखौं माछा मरेका छन् । केहीदिन यता माछा मर्ने क्रम बढ्दै गएको हो । मरेका माछा तैरिएर नदी नै सेतो देखिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार डार्लिङ नदीमा अचानक माछा मर्न थालेक...
Magh 15, 2075 काठमाडौं । अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ । अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोब...
Magh 13, 2075 काठमाडौं ।भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुयलाका राष्ट्रप...