ब्राजिलमा बाँध भत्किँदा ४० को मृत्यु, ३ सयभन्दा बढी बेपत्ता

f.title
निशान न्युज Magh 13, 2075

काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो ...

प्रियंका गान्धी कुम्भ मेलामा नुहाएर न...

प्रियंका गान्धी कुम्भ मेलामा नुहाएर नेतृत्व सम्हाल्ने

Magh 13, 2075 काठमाडाैं । भारतमा कट्टर हिन्दु मतदातालाई खासै प्रभाव पार्न नसकेका कांग्रेस आईका नेता राहुल गान्धीले आफ्नी बहिनीलाई उत्तर प्रदेशस्थित पार्टीको  जिम्मेवारी दिएसँगै अर्को रणनीति पनि तयार गरेका छन् । भारतमा ठूलो जनसंख्या रहे...

भारतमा आज ७० औं गणतन्त्र दिवस मनाइँदै...

भारतमा आज ७० औं गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

Magh 12, 2075 काठमाडौं  । मित्रराष्ट्र भारतले शनिबार  ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ  । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्व...

३५ दिनदेखि अमेरिकामा प्रभावित हुँदै आ...

३५ दिनदेखि अमेरिकामा प्रभावित हुँदै आएको सरकारी काम सुरु

Magh 12, 2075 काठमाडौं । अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज अस्थायी रुपमा सुचारु गर्न सहमति जनाए...

‘जलवायु परिवर्तनको दौडमा हामी विफल हु...

‘जलवायु परिवर्तनको दौडमा हामी विफल हुने खतरा छ’ : राष्ट्रसंघ महासचिव

Magh 11, 2075 स्विट्जरल्याण्ड । विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । बिहीबार स्विट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेता...

अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्...

अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको भारतको दाबी

Magh 11, 2075 काठमाडौं । भारतले अहिलेसम्मकै हल्का उपग्रह पृथ्वीको कक्षमा स्थापना गरेको दाबी गरेको छ । भारतीय स्पेस एजेन्सी इसरोले बिहीबार राति संसारकै सबैभन्दा हल्का उपग्रह कलाम –सैट विटू पृथ्वीको कक्षमा स्थापना गरेको जनाएको हो । यो उप...

मलेसियामा नयाँ राजा चयनका लागि मलेसिय...

मलेसियामा नयाँ राजा चयनका लागि मलेसियाका मतदान हुने

Magh 10, 2075 काठमाडौं । वर्तमान राजा सुल्तान मोहम्मदले कार्यकाल सकिन ३ वर्ष अगावै गद्दी छाड्ने घोषणा गरेपछि नयाँ राजा चयनका लागि मलेसियामा मतदान हुने भएको छ । ५ वर्षको कार्यकालका लागि चुनिएका सुल्तानले पद त्यागको घोषणा गरेपछि आगामी जन...

भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्...

भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो

Magh 10, 2075 काठमाडौं । अमेरिकारले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयल...

कसरी उत्पन्न हुन्छ सुनामी ?

कसरी उत्पन्न हुन्छ सुनामी ?

Magh 10, 2075 काठमाडौं  ।  सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ । समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनका कारण पनि पत्ता लाग्न बाँकी छ । स...

रूसी र जापानी शीर्ष नेतृत्वबीच भेटवार...

रूसी र जापानी शीर्ष नेतृत्वबीच भेटवार्ता, टापू विवाद ‘ब्रेक थ्रू’ भइहाल्नेमा आशंका

Magh 9, 2075 टाेकियाे ।  रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ। उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालीन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको विवाद समाधान गर्ने पहलस्वरूप भ...

तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक

तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक

Magh 9, 2075 काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले र...

मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट...

मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुग्यो

Magh 6, 2075 मेक्सिको । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहे...

स्पेनमा आप्रवासी सवार दुईवटा डुंगा डु...

स्पेनमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा १७० जनाको मृत्यु

Magh 6, 2075 स्पेन । भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्बा ११७ जनाको मृत्यु भएको छ भने अल्बेरियन समुद्री क्षेत्रमा भएको अर्को डुंगा दुर्...

उत्तर कोरियाका नेता उन र अमेरिकी राष...

उत्तर कोरियाका नेता उन  र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुने

Magh 5, 2075 काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन  र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना भेटवार्ता हुने भएको छ । अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् ।  भ...

दुई रुसी लडाकू विमान जापानी समुद्रमा ...

दुई रुसी लडाकू विमान जापानी समुद्रमा जुध्याे

Magh 5, 2075 काठमाडौं ।रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदूरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...