काठमाडाैं । विषाक्त मदिराका कारण भारतमा मर्नेहरुको सङ्ख्या ९२ पुगेको छ भने कैयौँ बिरामी परेका छन् । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मर्नेहरुकाे सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना ...
Magh 26, 2075 रियो दि जेनेरियो । ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा शुक्रवार आगलागी हुँदा १० जना खेलाडीहरूको मृत्यु भएको छ ।
क्लबको कार्यालयमा शुक्रवार आगलागी भएपछि उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
मृत्यु हुनेहरूमा १४ देख...
Magh 26, 2075 बैंकक । थाइल्यान्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताएका छन् ।
राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीक...
Magh 26, 2075 काठमाडौं । अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले एउटा अमेरिकी समाचार पत्रलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले नेशनल इन्क्वायरर नामको ट्याब्लोइड पत्रिकाले ब्ल्य...
Magh 25, 2075 काठमाडौं । भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा बिहीबार गएको हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् ।
श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् । ह...
Magh 25, 2075 टोकियो । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ ।
गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै यु...
Magh 25, 2075 काठमाडौं । कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्...
Magh 25, 2075 भेनेजुएला । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् ।
अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा...
Magh 24, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अ...
Magh 23, 2075 काठमाडौं । भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् ।
स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रति...
Magh 23, 2075 मस्को । शीतयुद्धका बेला अमेरिकासँग गरिएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धिबाट बाहिरिने घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली विकास गर्ने तयारी सुरु गरेको छ ।
रुसका रक्षामन्त्री सर्गेइ सोयगूले आगामी दुई वर...
Magh 22, 2075 काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आगलागी हुँदा ८ मृत्यु भएको छ । घटनामा तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
नेपाली समयानुसार आज बिहान तीन बजे भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुक...
Magh 22, 2075 काठमाडौँ । अष्ट्रेलियामा आएको बाढीका कारण दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ ।
वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जन...
Magh 22, 2075 काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
नेपाली समयानुसार मंगलबार बिहानको करिब तीन बजे एक भवनमा आगलागी भ...
Magh 22, 2075 काठमाडौं । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफाेर्नियमा दुर्घटनाग्रस्त भएकाे छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर विमान दुर्घटना भएको हाे । दुर्घटनामा विमानका चालकसहित अन्य चारजनाको ज्या...