भारत । उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ ।
बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिक...
Baishak 21, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर (१ करोड ३८ लाख रुपैयाँ) दिएको खुलासा भएको छ ।
ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त...
Baishak 19, 2075 काठमाडौं । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो ।
आडमवा प्रान्त...
Baishak 17, 2075 काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकै स्थानमा १५ मिनेटको फरक बीच गराइएको दुई आत्मघाती बम बिस्फोटनमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ ।
सो बिस्फोटमा परी एएफपीका प्रमुख फोटोपत्रकार साह मराईका साथै अ...
Baishak 14, 2075 वुहाङ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ ।
चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो ।
राष्ट्रपति सिसँगको अनौ...
Baishak 13, 2075 अमेरिका । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।
विशेषगरी राष्ट्रवाद र पहिला अमेरिकाु भन्ने ट्रम्पका नीतिहरूप्रति सांक...
Baishak 12, 2075 काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक नेपालीलाई पीडित परिवारले माफी दिएका छन् ।
धनुषाका उमेश यादवलाई ११ वर्षअघि पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेका थि...
Baishak 12, 2075 एजेन्सी । अमेरिका र फ्रान्सले इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने संकेत गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा इरानसँग नयाँ परमाणु सम्...
Baishak 10, 2075 काठमाडौं । भारतका प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव खारेज भएको छ । विपक्षी दलका ६४ सांसदले दर्ता गरेको महाअभियोगको सूचना सोमबार उपराष्ट्रपति तथा राज्यसभाका सभापति एम वेंकैया नायडूले खारेज गरिदिए...
Baishak 10, 2075 काठमाडौं । चीनको गुइलिन शहरको नदीमा ड्र्यागन डुङ्गा पल्टँदा १७ को मृत्यु भएको छ ।
टेलिभिजनमा देखाइएका तस्बिर अनुसार लामो र संकिर्ण देखिने ड्र्यागन डुङ्गामा थुप्रै मानिस सवार थिए जुन पल्टँदा शनिबार लगभग ६० जना डुबेका थिए ।...
Baishak 10, 2075 काठमाडौं । अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी इलाकामा एक नग्न बन्दुकधारीले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
हमलाकर्ता स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर ...
Baishak 9, 2075 काठमाडौं । सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् ।
अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिर...
Baishak 8, 2075 काठमाडौं । दिनहुँ बलात्कारका घटना हुन थालेपछि भारत सरकारले कडा कानुन बनाएको छ ।
खासगरी बालिका बलात्कार गर्नेलाई अब भारतमा फासी दिइने भएको छ । बालिकामाथि बलात्कार गर्नेलाई फासी दिने सजाय सहितको अध्यादेश भारतीय सरकारले पारि...
Baishak 7, 2075 सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ ।दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको ...
Baishak 6, 2075 काठमाडौँ । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् ।यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकार...