काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १४ लाख ९८ हजार २८४ व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड ४८ लाख १५ हजार २६४ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ४ करोड ४९ लाख ८ हजार ३०२ व्यक्ति क...