प्रदेश नं १ मा ९२ सङ्क्रमित थप

f.title
निशान न्युज Mangsir 17, 2077

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनक...

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा...

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२३ जनामा कोरोना पुष्टि

Mangsir 17, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो।  

बुधबार थप १४९० जना कोरोना संक्रमण पुष...

बुधबार थप १४९० जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख ३६ हजार २ सय ४६ पुग्यो

Mangsir 17, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...

लुम्बिनी मेडिकल कलेजमा दुई कोरोना संक...

लुम्बिनी मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

Mangsir 17, 2077 बुटवल । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । कलेजमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थील...

हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन

हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन

Mangsir 17, 2077 इलाम । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमा...

काठमाडौँ उपत्यकामा थप ५३० जनामा कोरोन...

काठमाडौँ उपत्यकामा थप ५३० जनामा कोरोना पुष्टि

Mangsir 16, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०९ , भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ...

पछिल्लो २४ घण्टामा देशैभर थप १३०४ जना...

पछिल्लो २४ घण्टामा देशैभर थप १३०४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २ लाख ३४ हजार ७५६ पुग्यो

Mangsir 16, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहि...

आइसियूमा जनशक्ति अभाव

आइसियूमा जनशक्ति अभाव

Mangsir 16, 2077 काठमाडौँ । धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम...

नमूना सङ्कलन सुस्त

नमूना सङ्कलन सुस्त

Mangsir 16, 2077 काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गर्ने काममा कमी आएको छ । गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शङ्कास्पद दुई हजार ३५१ जनाको नमूनामात्र सङ्कलन हुन सकेको ...

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

Mangsir 16, 2077 बुटवल । बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ...

पछिल्लो २४ घण्टामा १४७४ जना थपिए नयाँ...

पछिल्लो २४ घण्टामा १४७४ जना थपिए नयाँ सङ्क्रमित, १९३१ जनाले जिते कोरोना

Mangsir 15, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ हय ७४ जना नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमितको संख्या २ लाख ३३...

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोर...

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

Mangsir 15, 2077 हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना संक्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम...

आज एकैदिन देशभर ३९६ आधारभूत अस्पताल श...

आज एकैदिन देशभर ३९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

Mangsir 15, 2077 काठमाडौँ । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्...

काठमाडौं उपत्यकामा ५ सय ४८ संक्रमित थ...

काठमाडौं उपत्यकामा ५ सय ४८ संक्रमित थपिए, उपत्यकामा संक्रमितको संख्या निरन्तर घट्दै

Mangsir 14, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ४८ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ४४ महिला र पुरुष ३ सय ४ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय...

पछिल्लो २४ घण्टामा देशैभर १२५५ संक्रम...

पछिल्लो २४ घण्टामा देशैभर १२५५ संक्रमित थप

Mangsir 14, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...