पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२३ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो।
सम्बन्धित समाचार
पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार अप...
काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ...
शुक्रबार थपिए २७० जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोन...
काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ...
पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना ...
काठमाडौँ उपत्यकामा थपिए २४६ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ...
नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...
प्रतिकृया दिनुहोस