पछिल्लो २४ घण्टामा १४७४ जना थपिए नयाँ सङ्क्रमित, १९३१ जनाले जिते कोरोना

Corona logo nishannews

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ हय ७४ जना नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

आज ९ हजार ९ सय ११ जनामा गरिएको स्वास्थ्य परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जना कोरोनामुक्त भई डिष्चार्ज भए । यो संख्या सङ्क्रमितको संख्या भन्दा धेरै हो । यो संगै नेपालमा सङ्क्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...